अरू केही प्रश्न छन्?

स्थानीय तहको निर्वाचनको बारेमा तपाईंका केही प्रश्न छन्? छन् भने हामीलाई हाम्रो फेसबुक पेज https://www.facebook.com/nepalvotes/ मा गएर म्यासेज पठाउनुहोस् । हामीले तपाईंको जिज्ञाशाको समाधान गर्ने प्रयास गर्नेछौं ।