कसलाई मत हाल्ने?

विभिन्न राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनका लागि घोषणापत्रहरू सार्वजनिक गरेका छन् । निर्वाचनमा मतदान गर्दा उम्मेदवारको योजना हेरेर पत्याउन सकिनेलाई मात्र मतदान गर्नुपर्छ ।

राजनीतिक दलका घोषणापत्रहरू हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तपाईंको जिल्लामा कुन कुन राजनीतिक दलले उम्मेदवारी दिएका छन्, हेर्नुहोस् ।